होमपेज > काभा महिला नेसन्स लिगमा नेपालले माल्दिभ्सलाई ३-० को सेटमा हरायो

काभा महिला नेसन्स लिगमा नेपालले माल्दिभ्सलाई ३-० को सेटमा हरायो

बिज्ञापन
बिज्ञापन

काभा महिला नेसन्स लिग भलिबलमा नेपालले लिग चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३ – ० को सोझो सेटबाट पराजित गरेको छ।

बिज्ञापन

दशरथ रङ्गशालास्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सोमबार सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई २५- ८, २५ -१९ र २५ -१८ हराएको हो ।यो जितपछि नेपाल दोस्रो हुँदै सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा नेपालले इरानसँग प्रतिस्पर्धा गर्नु पर्नेछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को‌ कभर्ड हलमा सोमबार नै भएको खेलमा भारतले श्रीलङ्कालाई २५-१३, २५-२१ र २५-२० ले हराए पछि समूह चरण नेपाल दोस्रो भएको हो ।

बिज्ञापन

आइतबार दशरथ रङ्गशालाको कभर्ड हलमा इरानले नेपाललाई ३(२ को नतिजामा हराएको थियो । जारी प्रतियोगितामा नेपालले भारत ,श्रीलङ्का र माल्दिभ्सलाई हराएको हो ।पाँच टोली सहभागी यो प्रतियोगितामा माल्दिभ्स एउटै खेल नजिती समूह चरणबाटै बाहिरिएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते