नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य बढेको छ भने अस्ट्रेलियन डलरको घटेको छ ।
बिज्ञापन
आज अमेरिकी डलर १ को खरिद दर १३३.६१ रुपियाँ र बिक्री दर १३४.२१ रुपियाँ छ । हिजो भने खरिद १३३.५६ रुपियाँ र बिक्री १३४.१६ रुपियाँ थियो । त्यस्तै यसदिन अस्ट्रेलियन डलर १ को खरिद मूल्य ८८.५१ रुपियाँ र बिक्री ८८.९१ रुपियाँ रहेकामा अघिल्लो कारोबार दिन खरिद ८८.९६ रुपियाँ रबिक्री ८९.३६ रुपियाँ थियो ।
बिज्ञापन









