होमपेज > भेप कम्पनीले सरकारलाई २ लाख तिर्नु पर्ने, के हो मूल कारण ?

भेप कम्पनीले सरकारलाई २ लाख तिर्नु पर्ने, के हो मूल कारण ?

बिज्ञापन
बिज्ञापन

विद्युतीय चुरोट (भेप) उत्पादन गर्ने कम्पनीले सरकारलाई अनुमतिपत्र वा नवीकरण दस्तुर शिर्षकमा २ लाख रुपैयाँ शुल्क बुझाउनुपर्ने भएको छ ।

बिज्ञापन

यसअघि विद्युतीय चुरोट (भेप) भन्ने शब्द नै नराखिएकोमा अन्तशुल्क नियमावली संशोधन गर्दै भेपलाई शुल्क निर्धारण गरिएको हो । यसअघि स्प्रिड उत्पादन गर्ने प्रतिष्ठान, वियर उत्पादन गर्ने प्रतिष्ठान, इथानेल उत्पादन गर्ने प्रतिष्ठान, वाइन ब्राण्डीमात्र बनाउने कम्पनी, अन्य मदिरा उत्पादनका लागि र चुरोट उत्पादनका लागि फरक–फरक दस्तुर तोकिएको थियो भने त्यसपछि एउटा बुँदा थप गर्दै भेपको इजाजत दस्तुर तथा नवीकरण शुल्क २ लाख रुपैयाँ निर्धारण गरिएको हो ।

बिज्ञापन

यस्तै, पैठारी तथा वस्तु खरिद बिक्रीतर्फ भेपलाई ५० हजार रुपैयाँ तोकिएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते