होमपेज > २१ औँ राष्ट्रिय धान दिवसको लागि नाराको सुझाव संकलन गरिँदै

२१ औँ राष्ट्रिय धान दिवसको लागि नाराको सुझाव संकलन गरिँदै

बिज्ञापन
बिज्ञापन

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र २१ औँ राष्ट्रिय धान दिवसको लागि नाराको सुझाव संकलन सुरु गरेको छ । आगामी असार १५ गते मनाइने २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका लागि नाराको सुझाव सङ्कलन सुरु गरेको हो ।

बिज्ञापन

नाराका सम्भावित विषयवस्तुहरू‘जलवायु परिवर्तन र धान उत्पादन प्रविधि’, ‘धानबालीका रैथाने जात र तिनको महत्त्व’, ‘धानबालीमा नवीनतम अनुसन्धान र विकास’ र ‘धानबालीको लागत न्यूनीकरण र उत्पादकत्व वृद्धि’ भन्ने विषयहरू उल्लेख गरेर नाराको सुझाव सङ्कलन गर्दै छ ।

बिज्ञापन

सो विषयहरूबाहेक अन्य विषयहरू पनि समावेश गर्न सकिने केन्द्रले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते