सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी मागेको छ । बैंकले नेपालगञ्ज ब्रान्च, बाँकेको अफिसर/सिनियर अफिसर तथा असिस्टेन्ट मेनेजर श्रेणीमा एक जना कर्मचारी माग गरेको हो ।
बिज्ञापन
बैंकका अनुसार यसमा आवेदन दिनका लागि मास्टर डिग्री गरेको हुनुपर्नेछ । साथै, सम्बन्धित क्षेत्रमा कम्तिमा सात वर्षको कार्यानुभव भएको र उमेरको हकमा ४० वर्ष नकटेको हुनुपर्ने छ ।
बिज्ञापन
योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजातसहित पुस १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।









