ज्योति विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा कपिल ढकाल नियुक्त भएका छन् । उनी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत हुन् ।
बिज्ञापन
बैंकको आइतबार बसेको सञ्चालक समितिले बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा ढकाललाइ नियुक्त गरेकाे हो ।
बिज्ञापन
बैंकको आइतबार बसेको सञ्चालक समितिले बैंकको सीईओ श्रीचन्द भट्टको राजिनामा स्वीकृत गरेर अर्को व्यवस्था नभएसम्मका लागि ढकाललाई उक्त जिम्मेवारी दिएको हो ।








