होमपेज > एप्पलको ग्राउन्डब्रेकिंग आईफोन १५ सिरिज अब नेपालमा उपलब्ध, यस्ता छन् मुख्य विशेषताहरू

एप्पलको ग्राउन्डब्रेकिंग आईफोन १५ सिरिज अब नेपालमा उपलब्ध, यस्ता छन् मुख्य विशेषताहरू

बिज्ञापन
बिज्ञापन

नेपाल २०८० असोज २६ नेपालमा एप्पलको लागी एकमात्र आधिकारिक राष्ट्रिय वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्राइभेट लिमिटेड वा जेनएक्सटीले उच्च प्रतिक्षित आईफोन १५ सिरिजको आधिकारिक लन्चिङ्गको घोषणा गर्न पाउँदा हर्षित भएको छ।

बिज्ञापन

यो लन्चिङ्गले प्राविधिक अनुभवलाई थप नयाँ आकार दिनको लागि नवीनतम आईफोन सेटको साथ स्मार्टफोन इन्नोभेसनमा महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा चिन्ह लगाउने कम्पनीले जनाएको छ। जेनएक्सटीमा, नयाँ एप्पल उपकरणहरू र शीर्ष(स्तरीय सेवाहरू प्रदान गर्ने हाम्रो अटल प्रतिबद्धता यस ग्राउन्डब्रेकिंग सहकार्यका साथ आएको छ।

बिज्ञापन

न्यूफोरियामा उपलब्ध विशेष अफरहरू आईफोन १५ को मुख्य विशेषताहरू अत्याधुनिक प्रविधि, क्रान्तिकारी क्यामरा प्रणाली, पातलो र आधुनिक डिजाइन रहेको कम्पनीले जनाएको छ।

ग्राहकहरुलाई आईफोन १५ स्वामित्व अनुभव बृद्धि गर्न आकर्षक सुविधाहरू कम्प्लिमेन्ट्रि १ वर्ष विस्तारित वारेन्टी, एक पटकको, प्रतिस्थापन, २० वाटको एडाप्टर समावेश, एनआईएमबी र ग्लोबल आइएमई बैंकसँगको साझेदारीमा शून्य डाउन भुक्तानीका साथ सजिलो ईएमआई सेवा उपलब्ध रहेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते