होमपेज > सरकारको टाउकोमा ऋणको भारी, आन्तरिक र बाह्य गरी २२ खर्ब २१ अर्ब भुक्तानी गर्न बाँकी

सरकारको टाउकोमा ऋणको भारी, आन्तरिक र बाह्य गरी २२ खर्ब २१ अर्ब भुक्तानी गर्न बाँकी

बिज्ञापन
बिज्ञापन

पुँजीगत खर्च गर्न नसकेपनि चालु खर्च अत्याधिक मात्रामा बढेको अवस्थामा सरकारको टाउकोमा भने ऋण नैं ऋणको भारी भएको छ । आर्थिक बर्ष २०७९-०८० सम्ममा सरकारले आन्तरिक र बाह्य ऋण गरी भुक्तानी गर्नुपर्ने दायित्व २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाख रुपैंयाँ पुगेको छ ।

बिज्ञापन

अर्थमन्त्रालय अन्र्तगतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले तिनुपर्ने यो दायित्य २०८० असार ३१ गतेसम्मको हो । यस अवधिमा आन्तरिक ऋणतर्फको सावाँ व्याज भुक्तानी दायित्व ११ खर्ब २८ अर्ब ३२ करोड ९२ लाख र बैदेशिक अर्थात बाह्य ऋण वापतको सावाँ व्याज भुक्तानी दायित्व १० खर्ब ९३ अर्ब ३४ करोड ९३ लाख रुपैयाँ रहेको छ ।

बिज्ञापन

ऋण व्यवस्थापन कार्यालयका अनुसार २०८० असार ३१ गतेसम्ममा सरकारले आन्तरिक र बाह्य ऋण समेत गरी कुल एक खर्ब ४९ अर्ब ७३ करोड ५७ लाख रुपैंयाँ साँवा भुक्तानी गरेको छ । यो भुक्तानी मध्ये आन्तरिक ऋणतर्फ एक खर्ब १५ अर्ब ११ करोड ७८ लाख र बाह्य ऋणतर्फ ३४ अर्ब ६१ करोड ७९ लाख रुपैयाँ सावाँ भुक्तानी भएको कार्यालयको भनाई छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते