होमपेज > बाल गायक सुप्रीम मल्लको ‘तीज आउँछ परेली भिजाउँछ’ सार्वजनिक

बाल गायक सुप्रीम मल्लको ‘तीज आउँछ परेली भिजाउँछ’ सार्वजनिक

बिज्ञापन
बिज्ञापन

बाल गायक सुप्रीम मल्ल ठकुरी कुनै नयाँ नाम होइन नेपाली गीत र संगीतमा सयौ चर्चित गीत गायका सुप्रीम हरेक समय चर्चाको शिखरमा हुन्छन र बाल गायनमा एकछत्र राज पनि गरिरहेका छन । २ सय बढी गीतमा स्वर भरेका सुप्रीमका प्राय सबै गीत चर्चित छन् ।

बिज्ञापन

पोहोर साल ‘ हाम्री दिदी ’ बोलको तीज गीत लिएर आएका सुप्रीमले भने यसपटक सामाजिक यथार्थ घटना जातिय विभेद र यसबाट भोग्न परेको समस्यालाई चित्रण गर्दै ‘ तीज आउँछ परेली भिजाउँछ ’ बोलको गीत सार्वजनिक गरेका छन ।

बिज्ञापन

सुप्रीम मल्ल, मन्जु भट्टराई र धुर्ब राज धितालको स्वरमा सजिएको उक्त गीतको शब्द भने मल्लका बुबा कृष्ण मल्ल ठकुरीको रहेको छ । उक्त गीतमा संगीत धुब्र राज धितालको रहेको छ, भने सुप्रीम र मन्जु स्वयम् आफैले अभिनय गरेका छन् ।

साथै हरिस धिताल, रश्मि भट्ट, सविन बास्तोला लगायतले अभिनय गरेका छन् । उक्त गीतको छायांकन दुर्गा पौडेल र निर्देशन नारायण उपाध्यायले गरेका छन् । काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका (६, आपघाटमा छायांकन भएको उक्त गीतको भिडियो सुप्रीम मल्ल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् उक्त भिडियो

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते