होमपेज > सांग्रिला विकास बैंकले घटायो ब्याजदर, कुन खातामा कति छ ब्याजदर?

सांग्रिला विकास बैंकले घटायो ब्याजदर, कुन खातामा कति छ ब्याजदर?

बिज्ञापन
बिज्ञापन

सांग्रिला विकास बैंक गरेको छ । बैंकले यसअघि दिँदै आएको ब्याजदरमा केही घटाउँदै नयाँ ब्याजदर सार्वजनिक गरेको हो । जसअनुसार मुद्दती निक्षेपतर्फ तीन महिनादेखि १ वर्ष सम्मका लागि १० प्रतिशत र १ वर्षभन्दा माथि १०.१० प्रतिशत ब्याज दिने जनाएको छ ।

बिज्ञापन

रेमिट्यान्स मुद्दती निक्षेपतर्फ तीन महिनादेखि १ वर्षसम्मका लागि ११ प्रतिशत र १ वर्षभन्दा माथिका लागि ११.१० प्रतिशत ब्याज दिने जनाएको छ । त्यस्तै, बचततर्फ सुनौलो रेमिट्यान्स बचत खातामा ८.५० प्रतिशत, सांग्रिला उन्नत बचत खाता र स्वर्णिम नारी बचत खातामा ७.५० प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । मेरो सांग्रिला बचत खातामा ६.७० प्रतिशत, सांग्रिला नौलो बचत खातामा ६.८० प्रतिशत, सांग्रिला पेरोल एकाउन्टमा ६.७५ प्रतिशत, सांग्रिला समृद्धि बचत खातामा ६.७५, सांग्रिला सुपर प्रिमियम बचतमा ६.६५ प्रतिशत, सेयर होल्डर्स सेभिङमा ६.६५ प्रतिशत, जेष्ठ नागरिक बचत खातमा ६.६५ प्रतिशत, नारी बचत खातामा ६.६५ प्रतिशत, बाल भविष्य बचत ६.६५ प्रतिशत र स्टाफ सेभिङमा ६.६५ प्रतिशत ब्याज दिनेछ ।

बिज्ञापन

अन्य प्रकारका बचत खातामा अधिकतम ५.८० देखि न्युनतम ५.७० प्रतिशतसम्म ब्याज दिने बैंकले जनाएको छ । कर्जातर्फ आधारदरमा न्युनतम ४ प्रतिशत देखि अधिकतम ७ प्रतिशतसम्म प्रिमियम लिने बैंकले जनाएको छ । त्यस्तै, बैंकले फिक्स्ड पर्सनल आवद्यिक कर्जामा ७ वर्षभन्दा माथिका लागि १६ प्रतिशतभन्दा धेरै ब्याज लिने जनाएको छ ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते