होमपेज > प्रेमिल गीतहरुबाट चर्चा कमाएकी गीतकार प्रतिमाको ‘मेरा आमाबाबा’ गीतको भिडियो बजारमा

प्रेमिल गीतहरुबाट चर्चा कमाएकी गीतकार प्रतिमाको ‘मेरा आमाबाबा’ गीतको भिडियो बजारमा

बिज्ञापन
बिज्ञापन

गीतकार प्रतिमा गुरुङको मेरा आमाबाबा गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा शब्द, गीत,कथा, संवाद पनि उनकै रहेको छ।

बिज्ञापन

गीतमा उनले रचना गरेको शब्द–शब्दले आमाबाबाको माया, पिडा, भावुकता, विवशता, बाध्यता, निम्न आर्थिक अवस्थाका पिडा हरुलाई झल्काएको देख्न सकिन्छ।

बिज्ञापन

आमा बुवाले आफ्नो सन्तान प्रति गर्ने त्याग र तपस्या र चरम आर्थिक अभावका कारण ऋण तिर्न नसक्दा हुने दुर्ब्यबहार, ऋणको भार थेग्न नसकेका कारण बाध्यात्मक परिस्थितीले नेपाली चेलीहरु विदेशिनुको पिडालाई समेट्दै गीत र अभिनय तयार गरिएको छ।

गीतको भिडियोमा सुरबीर पण्डित, रश्मि भट्ट, रोशनी कार्की, दीलिप केसी, दीपेन्द्र सोनाम, अर्जुन न्यौपाने, किसोर पाण्डे, सरिता सुनार, प्रमिला श्रेष्ठ, सरस्वति रेग्मी, गीता रेग्मी, बाल कलाकार चिराग भण्डारी, सृस्टि सुनारको अभिनय रहेको छ ।

बिज्ञापन

गीतको भिडियोमा निर्देशन निरेन श्रेष्ठ, छायाँकाँ उत्सव दहाल, भिडियो सम्पादन कल्पेश बिश्वकर्माको रहेको छ । गीतको अडियो भिडियो दर्शित म्यूजिक एण्ड मिडिया प्रा,ली,ले बजारमा ल्याएको हो ।

भिडियोः

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते