नेपाली बजारमा आज शुक्रबारको दिन सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ ।
बिज्ञापन
सुन आज तोलामा १ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिज्ञापन
त्यस्तै आज चाँदीको मूल्य बढेको छ। चाँदी आज तोलामा १० रुपैयाँले बढेर प्रतितोला दुई हजार ३२५ रुपैयाँ पुगेको छ ।








