होमपेज > सैन्य हेलिकप्टर दुर्घटना, रक्षामन्त्रीसहित ८ जनाको मृत्यु

सैन्य हेलिकप्टर दुर्घटना, रक्षामन्त्रीसहित ८ जनाको मृत्यु

बिज्ञापन
बिज्ञापन

घानामा भएको सैन्य हेलिकप्टर दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।

बिज्ञापन

मृतकहरूमा रक्षामन्त्री एडवर्ड ओमाने बोमाह र वातावरण, विज्ञान तथा प्रविधिमन्त्री इब्राहिम मुर्तला मुहम्मद पनि समावेश छन् । यसमा अन्य तीन अधिकारी र तीन वायुसेना कर्मचारी पनि सामेल छन् । घाना सशस्त्र बलका अनुसार,हेलिकप्टर राजधानी आक्राबाट ओबुआसीको लागि प्रस्थान गरेको थियो, तर राडारसँग सम्पर्क विच्छेद भएको थियो । घानाका राष्ट्रपति र सरकारले समवेदना व्यक्त गरेका छन् । राज्य मिडियाका अनुसार, दुर्घटनाग्रस्त हेलिकप्टर एक उपयोगिता हेलिकप्टर थियो । जुन सामान्यतया यातायात र चिकित्सा निकासीको लागि प्रयोग गरिन्छ ।

बिज्ञापन

दुर्घटना दक्षिणी आशान्ती भनिने ठाउँमा भएको थियो । बुधबारको दुर्घटनालाई एक दशकभन्दा बढी समयको घानाको सबैभन्दा खराब विमान दुर्घटना मध्ये एक मानिएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते