नेपाली बजारमा आज मंगलबारको दिन सुनको मूल्य बढेको छ ।
बिज्ञापन
सुन आज तोलामा एक हजार ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
बिज्ञापन
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ३२० रुपैयाँमा खरिद-बिक्री भइरहेको छ ।








