मोरङको विराटनगर महानरपालिका-१८ स्थित करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
बिज्ञापन
सोही स्थानका विजय यादवको १७ वर्षीय छोरा अमित यादव छन् । शनिबार बिहान करिब साढे १ बजे विवाहमा डिजे बजाई नाच्ने क्रममा अचानक डिजेकोको तारबाट करेन्ट लागि यादव घाइते भएका थिए ।
बिज्ञापन
उनलाई उपचारको लागि कोशी अस्पताल विराटनगर पुर्याउन साथ मृत्यु भएको थियो । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








