होमपेज > ‘एमबान कप–२०८२’ को उपाधि नेपाल एसबिआई मर्चेण्टलाई

‘एमबान कप–२०८२’ को उपाधि नेपाल एसबिआई मर्चेण्टलाई

बिज्ञापन
बिज्ञापन

नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN)  द्वारा आयोजना गरिएको MBAN Cup 2082 अन्तर्गतको फुटसल प्रतियोगितामा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले ऐतिहासिक सफलता हात पारेको छ ।

बिज्ञापन

फाइनल खेलमा प्रभु क्यापिटल लिमिटेडलाई हराउँदै एसबिआई मर्चेण्टले उपाधि मात्र होइन, तीन महत्वपूर्ण विधामा जित हात पार्दै प्रतियोगितालाई सम्झनलायक बनाएको छ । उत्कृष्ट समन्वय, निरन्तर अभ्यास र दृढ मनोबलका साथ मैदानमा उत्रिएको टिमले उपाधि विजेताको साथसाथै उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ता उपाधि समेत हात पार्न सफल भयो ।

बिज्ञापन

उपाधि जितसँगै टोलीको गौरव बढाउनुका साथै संस्थाको प्रतिष्ठा अभिवृद्धि भएको एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले जनाएको छ । टिमको यो सफलतामा योगदान गर्ने सम्पूर्ण खेलाडी, प्रशिक्षक, व्यवस्थापक र सहयोगी टिमलाई धन्यवाद दिँदै संस्थाले आगामी दिनहरूमा पनि यस्ता प्रतिस्पर्धामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते