नेपाली बजारमा आज बुधबारको दिन सुनको मूल्य बढेको छ ।
बिज्ञापन
आज सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिज्ञापन
त्यसतै आज चाँदीको मूल्य भने स्थिर छ। चाँदी आज प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।








