होमपेज > धेरै पछि शेयर बजारमा उछाल, कुन कम्पनीको कतिको भयो कारोबार? हेर्नुहोस्

धेरै पछि शेयर बजारमा उछाल, कुन कम्पनीको कतिको भयो कारोबार? हेर्नुहोस्

बिज्ञापन
बिज्ञापन

धेरै पछि शेयर बजारमा उछाल देखिएको छ ।

बिज्ञापन

बुधबार नेप्से ६१ अंकले बढेर परिसुचक २६७२ विन्दुमा पुगेर रोकियो । यसदिन २ करोड ७३ लाख कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५१ करोडको कारोबार भयो । कारोबारमा आएका २२७ कमपनीको शेयर बढेको छ भने १८ कम्पनीको शेयर घट्दा एक कम्पनी स्थिर रहेको छ ।

बिज्ञापन

कारोबारका आधारमा यसदिन सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप, राधि विद्युत, युनिर्भसल पावर कम्पनी, सिंगटी हाइड्रोपावर अगाडी रहे । ती कम्पनीले ४० करोड माथिको कारोबार गरे । यस्तै आज नेपाल माइक्रो इन्सुरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीमा सकारात्मक सर्किट लाग्यो भने ४ कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढ्यो । घट्ने मा न्यादी हाइड्रोपावर अगाडी रह्यो ।

यसदिन सबै इन्डेक्स बढेका छन् । सबै भन्दा धेरै फाइनान्स समुह बढेको छ । जुन ५.५५ प्रतिशतले बढ्यो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते