होमपेज > नेपाल सरकारद्धारा ६ एआइजीको पदस्थापन, सिआइबीमा खापुङ

नेपाल सरकारद्धारा ६ एआइजीको पदस्थापन, सिआइबीमा खापुङ

बिज्ञापन
बिज्ञापन

नेपाल सरकारले ६ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को पदस्थापन गरेको छ। सोमबारको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार ६ जनाको पदस्थापन भएको हो।

बिज्ञापन

प्रहरी प्रधान कार्यालय नक्सालले मंगलबार सूची प्रकाशन गरी यसबारे जानकारी दिएको छ। सूचना अनुसार चन्द्रकुवेर खापुङको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा पदस्थापन भएको छ।

बिज्ञापन

लालमणि आचार्यको प्रहरी प्रधान कार्यालय कार्य विभाग नक्सालमा पदस्थापन भएको हो। कृष्णहरि शर्मा पोखरेलको प्रशासन कार्यालय विभाग, दानबहादुर कार्कीको मानवस्रोत विकास विभाग, राजन अधिकारीको अपराध अनुसन्धान विभाग र मनोजकुमार केसीको प्रदेश समन्वय विभागमा पदस्थापन भएको हो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते