एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा बलराम पौडेल नियुक्त भएका छन् ।
बिज्ञापन
संस्थाको वैशाख ७ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो । पौडेल आगामी वार्षिक साधारणसभा सम्मका लागि सञ्चालकमा नियुक्त भएका हुन् ।