वर्ष २०८२ को पहिलो कारोबार दिन मंगलबार उओयर बजार मापक नेप्से परिसूचक २६.५५ अंकले बढेको छ।
बिज्ञापन
आज नेप्से ०९९ प्रतिशतले बढेर २,६८८.६३ बिन्दुमा उक्लिएको छ। आज दिनभर ८ अर्ब ५४ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ। सबैभन्दा बढी कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन्।








