रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
बिज्ञापन
कम्पनीको चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले आर्थिक वर्ष २०७९्८० को नाफाबाट कुनै पनि किसिमको लाभांश नदिने निर्णय गर्दै सोही वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाउने निर्णय समेत गरेको छ।
बिज्ञापन








