दोलखाको कालिञ्चोकमा हिमपात परेको छ।
बिज्ञापन
शनिबार काठमाडौँ उपत्यकालगायत जिल्लाका विभिन्न क्षेत्रमा वर्षा भएसँगै कालिञ्चोकमा हिमपात भएको हो।
बिज्ञापन
हिमपातसँगै कालिञ्चोकमा हिउँ खेल्न जानेहरू पुग्न थालेको स्थानीयले जानकारी दिएका छन्।