नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य स्थिर रहेको हो। अघिल्लो कारोबार दिन बुधवार प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको सुन बिहीबार लागि पनि १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
बिज्ञापन
यस्तै, आज चाँदीको १५ रुपैयाँले घटेको छ। बुधवार तोलामा २ हजार ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार २ हजार ३० रुपैयाँमा कायम भएको छ।








