होमपेज > कामना सेवा विकास बैंकले सार्वजनिक गर्‍यो २०८२ को वार्षिक क्यालेन्डर

कामना सेवा विकास बैंकले सार्वजनिक गर्‍यो २०८२ को वार्षिक क्यालेन्डर

बिज्ञापन
बिज्ञापन

कामना सेवा विकास बैंकले वर्ष २०८२ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।

बिज्ञापन

नेपालभित्र रहेका विभिन्न धर्मावलम्बीका धार्मिक स्थल तथा मन्दिरलाई समावेश गर्दै वर्ष २०८२ को क्यालेन्डर तयार गरिएको बैंकले जनाएको छ। नेपाल पञ्चाङ निर्णायक विकास समितिबाट स्वीकृत प्राप्त उक्त क्यालेन्डर डिजिटल माध्यमबाट प्राप्त गर्नका लागि क्यूआर कोडसमेत बैंकले सार्वजनिक गरेको छ।

बिज्ञापन

उक्त क्यूआर कोड बैंकको सामाजिक सञ्जालहरू तथा वेबसाइटमार्फत सार्वजनिक गरिएको बैंकले जनाएको छ। क्यालेन्डरमा नेपाल पञ्चाङ निर्णायक विकास समितिले निर्णय गरेका विभिन्न तिथिसमेत समावेश गरिएको छ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते