२०८२ मा बैंक तथा वित्तीय संस्थाका कर्मचारीले ४८ दिन बिदा पाउने भएका छ।
बिज्ञापन
२०८२ मा बैंक तथा वित्तीय संस्थाका कर्मचारीले शनिबार बाहेक ४८ दिन सार्वजनिक बिदा पाउने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको २०८२ सालको बैंकको सार्वजनिक बिदाको सूचना अनुसार दशैंमा सबैभन्दा धेरै बिदा हुनेछ।
बिज्ञापन
दशैंमा घटस्थापनासहित ७ दिन सार्वजनिक बिदा रहेको उक्त सूचनामा उल्लेख छ। यसैगरी, तिहारमा ५ दिन बिदा रहेको छ।
बिज्ञापन








