नेपाली बजारमा साेमबार सुनको मूल्य स्थिर रहेको छ।
बिज्ञापन
अघिल्लो दिन अर्थात् आइतबार स्थिर रहेको सुनको भाउ यस दिन पनि स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
बिज्ञापन
यस्तै चाँदीको मूल्य आइतबार तोलामा एक हजार नौ सय १५ रुपैयाँ कायम भएको छ। यसअघि आइतबार चाँदीको मूल्य तोलामा एक हजार नौ सय १५ रुपैयाँ कायम भएको थियो।








