होमपेज > आज राति देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

आज राति देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

बिज्ञापन
बिज्ञापन

आज बिहीबार राति मधेसबाहेक देशका बाँकी सबै प्रदेशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिज्ञापन

कोसी प्रदेश:

बिज्ञापन

हिमाली क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाका साथै हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रहने सम्भावना छ।

मधेस प्रदेश:

बिज्ञापन

तराई क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रहने सम्भावना छ।

बागमती प्रदेश:

हिमाली क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाका साथै हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रहने सम्भावना छ।

गण्डकी प्रदेश:

हिमाली क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाका साथै हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रहने सम्भावना छ।

लुम्बिनी प्रदेश:

पहाडी क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

कर्णाली प्रदेश:

हिमाली क्षेत्रमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाका साथै हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

सुदूरपश्चिम प्रदेश:

हिमाली क्षेत्रमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाका साथै हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते