होमपेज > समीर भट्टको फिल्म ‘बलिदान’ दसैँको फूलपातीमा रिलिज हुने

समीर भट्टको फिल्म ‘बलिदान’ दसैँको फूलपातीमा रिलिज हुने

बिज्ञापन
बिज्ञापन

फिल्म ‘बलिदान’ आगामी दसैँको फूलपातीमा रिलिज हुने भएको छ ।

बिज्ञापन

समीर भट्ट स्टारर फिल्मको रिलिज डेटबारे चाँडै टिजर वा पोस्टरमार्फत औपचारिक जानकारी दिने निर्देशक सन्तोष सेनको तयारी छ । फिल्म दसैँको फूलपातीमा आउने निश्चित गर्नुको पछि प्रशस्त भीएफएक्स लगायतका दृश्य सम्पादन र निर्माण गर्नुपर्ने र त्यसको लागि तयारी आवश्यक रहेको देखिन्छ । ४ महिना लगाएर फिल्मको छायाङ्कन फागुन पहिलो साता सकिएको थियो । यो एक्सन र पलिटिकल ड्रामामा समीरको शीर्ष भूमिका हुनेछ ।

बिज्ञापन

फिल्ममा समीरसहित ऋचा शर्मा, सौगात मल्ल, अर्पण थापा, दिव्य देव, कामेश्वर चौरसिया लगायतको अभिनय छ । दक्षिण भारतीय स्टन्डर सामले एक्सन कोरियोग्राफी गरेको फिल्ममा पवन ब्राडफोर्ड विष्ट निर्माता र प्रेम पुरी सह निर्मातामा छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते