होमपेज > गायिका मेलिना राईले गरिन् प्रेमी ध्रुव गुरुङसँग लगनगाँठो

गायिका मेलिना राईले गरिन् प्रेमी ध्रुव गुरुङसँग लगनगाँठो

बिज्ञापन
बिज्ञापन

गायिका मेलिना राईले प्रेमी ध्रुव गुरुङसँग शुक्रबार लगनगाँठो कसेकी छन्।

बिज्ञापन

परिवार, निकट आफन्त र साथीभाइको सहभागितामा गोकर्णेश्वरको हिमाली घर रिसोर्टमा विवाह समारोह आयोजना गरिएको थियो। दिउँसो १ बजेदेखि सुरु भएको वैवाहिक समारोह अपरान्ह ५ बजेसम्म चलेको थियो। गुरुङको घर इलाममा रहेको र उनी बेलायती सेनामा कार्यरत गोर्खा सैनिक रहेको जनाइएको छ।

बिज्ञापन

केही समयदेखिको प्रेम सम्बन्धलाई यी दुईले विवाहमा परिणत गरेका हुन्। बुधबार इन्गेजमेन्ट गरेका थिए। मेलिनाले स्वर दिएका दर्जनौं गीत सुपरहिट छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते