नेपाली बजारमा आइतबार सुनको मूल्य ५०० सय रुपैयाँले घटेको छ।
बिज्ञापन
नेपाल सुन-चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ५०० सय रुपैयाँले घटेर तोलामा १ लाख ५० हजार २०० सय रुपैयाँ कायम भएको हो। शुक्रबार सुनको मूल्य तोलामा १ लाख ५० हजार ७०० सय रुपैयाँ कायम भएको थियो।
बिज्ञापन
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार तोलामा १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन-चाँदी व्यवसायी महासङ्घ जनाएको छ।








