होमपेज > हवाई आक्रमणमा १३ जनाको मृत्यु

हवाई आक्रमणमा १३ जनाको मृत्यु

बिज्ञापन
बिज्ञापन

इजरायली सेना (आईडीएफ) ले गाजा क्षेत्रमा आइतबार गरेको आक्रमणमा कम्तीमा १३ जनाको ज्यान गएको छ। आईडीएफले उत्तरी गाजामा रहेको मुसा विन नुसइर विद्यालयमा हवाई आक्रमण गरेको हो।

बिज्ञापन

द्वन्द्वप्रभावितहरूले आश्रय लिइरहेको विद्यालयमा गरिएको आक्रमणमा कम्तीमा ८ जनाको ज्यान गएको छ। आईडीएफले उत्तरी गाजाको कामल आड्वान र अल-अवदा अस्पतालमा आक्रमण गरेको अल जजिराले जनाएको छ। त्यस्तै, आईडीएफले उत्तरी गाजाकै जबालिया क्षेत्रमा पनि आक्रमणमा गरेको छ। आक्रमणमा ५ जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमध्ये ४ जना बालबालिका छन्।

बिज्ञापन

आईडीएफले भने हमास लडाकुहरूविरुद्ध आक्रमण गरेको दाबी गरेको छ। आईडीएफले विज्ञप्ती जारी गर्दै विद्यालय परिसरमा रहेको ‘कमाण्ड एण्ड कन्ट्रोल कम्प्लेक्स’ मा लडाकुहरूविरुद्ध हवाई आक्रमण गरिएको जनाएको हो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते