नेपाली बजारमा आईतबार सुनको मूल्य बढेकाे छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले बढेकाे छ। शुक्रबार १ लाख ४८ हजार ५०० सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ४९ हजार ६०० सय रुपैयाँमा कारोवार भैइरहेको छ।
बिज्ञापन
त्यस्तै आज चाँदीको पनि मूल्य बढेको छ। शुक्रबार१ हजार ७ सय ६० रुपैयाँमा कारोवार भएको चाँदी आज ३० रुपैयाँले बढेर १ हजार ७ सय ९० रुपैयाँमा कारोवार भैइरहेको छ।








