होमपेज > ५.६० अंकले घट्यो शेयर बजार, कतिको भयो कारोबार?

५.६० अंकले घट्यो शेयर बजार, कतिको भयो कारोबार?

बिज्ञापन
बिज्ञापन

तीव्र उतारचढावपछि नेपाल स्टक एक्सचेन्ज(नेप्से) झिनो अङ्कले घटेको छ ।

बिज्ञापन

बुधबार नेप्से परिसूचक ५.६० अङ्कले घटेर २६२८.२६ को विन्दुमा बन्द भएको हो। आज बजारमा ८१ हजार ४७ हजार ३२० कित्ता शेयरको खरिद बिक्री हुँदा ४ अर्ब २७ करोड ८२ हजार रुपैयाँको कारोबार भएको छ। अघिल्लो दिन मङ्गलबार २.९५ अङ्कले बढेर २६३३.८७ को विन्दुमा बन्द भएको थियो। यस दिन बजारमा ८९ लाख ३९ हजार ३४८ कित्ता शेयरको खरिद बिक्री हुँदा ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार रुपैयाँको कारोबार भएको थियो।

बिज्ञापन

बुधबार शेयर बजार खुलेको पहिलो एक घण्टासम्म बजारमा तीव्र उतार चढाव देखियो। शेयर बजार बन्द हुने समयमा घट्दै घट्दै गएको देखियो। परिसूचक घटे पनि उपकार लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रो फाइनान्स लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।

कारोबारका आधारमा जानकी फाइनान्स कम्पनी १५ करोड ५९ लाख २३ हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते