काठ काट्ने समयमा रुखले किच्दा एक किशोरको मृत्यु भएको छ।
बिज्ञापन
मृत्यु हुनेमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौलेस्थित ढाडगाउँका १८ वर्षीय मिलन दमाई रहेका छन्। गोलिया काठ काट्ने क्रममा मौवाको सुकेको रूख ढलेर किच्दा सोमबार मिलनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
बिज्ञापन
बिज्ञापन








