होमपेज > नियन्त्रणमा लिएको दुइटा डोजर फिर्ता

नियन्त्रणमा लिएको दुइटा डोजर फिर्ता

बिज्ञापन
बिज्ञापन

प्रहरीले पशुपतिको गौशालारधर्मशालाका अनधिकृत संरचना हटाउन पुग्दा नियन्त्रणमा लिएको दुइटा डोजर फिर्ता गरेको छ।

बिज्ञापन

बुधबार पशुपतिको गौशाला र धर्मशाला खाली गरी बोर्ड राखेर अनधिकृत रूपमा रहेका टहराहरू हटाउन महानगरको दुइटा डोजर प्रहरीले नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएको डोजर प्रहरी वृत्त गौशाला राखिएको थियो। सो डोजर अहिले महानगरले फिर्ता लगेको हो।गौशालारधर्मशाला खाली गरेपछि त्यही परिसरभित्र केही नक्सा पास नभएका अनधिकृत टहराहरू पनि हटाउन महानगर प्रहरी डोजर लिएको गएको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले बताएका थिए।

बिज्ञापन

तर आज काठमाडौं महानगरद्वारा सञ्चालित गौशालारधर्मशाला भन्ने साइन बोर्ड मात्रै राखेर फर्किएको उनले बताए। यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले भने कुनै पनि डोजर नियन्त्रणमा नलिएको दाबी गरेका थिए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते