भक्तपुरस्थित हनुमन्ते खोला जगाती जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह नजिक रहेको छ ।
बिज्ञापन
जल तथा मौसम पूर्वानुमान महाशाखाले जलसतह बढ्दो क्रममा रहेकाले हनुमन्ते खोला नदी तटीय क्षेत्रमा रहनेले दिउँसो सम्मै उच्च सतर्कता अपउनुपर्ने जनाको छ ।
बिज्ञापन








