होमपेज > खेलकुद पोशाक ब्रान्ड एन्टाको चाडपर्व अफर सार्वजनिक

खेलकुद पोशाक ब्रान्ड एन्टाको चाडपर्व अफर सार्वजनिक

बिज्ञापन
बिज्ञापन

नेपालमा प्रसिद्ध खेलकुद पोशाक ब्रान्ड एन्टाले चाडपर्वको अवसरमा ग्राहकका लागि विशेष छुट अफर सार्वजनिक गरेको छ ।

बिज्ञापन

बाइ मोर, सेभ मोर अफर अन्तर्गत ग्राहकले ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । साथै हरेक खरिदमा निश्चित क्यासब्याक भौचर पनि पाउनेछन्, जसले यस अफरलाई अझै आकर्षक बनाउने ब्रान्डको विश्वास छ । एन्टा ब्रान्डका खेलकुद जुत्ता, एथ्लेटिक कपडा र एक्सेसरीहरूमा ५० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।

बिज्ञापन

एन्टा ब्रान्डका नेपाल प्रतिनिधि विश्वास ठोकरले चाडपर्वमा ग्राहकलाई विशेष छुट र क्यासब्याक सुविधा दिन पाउँदा अत्यन्तै खुसी लागेको बताए । उनका अनुसार एन्टा ब्रान्डका उत्पादनहरू सबै आधिकारिक स्टोर र अनलाइनमा उपलब्ध हुनेछ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते