होमपेज > आँखुखोला जलविद्युतको सेयर लिलामीका लागि खुला

आँखुखोला जलविद्युतको सेयर लिलामीका लागि खुला

बिज्ञापन
बिज्ञापन

आँखुखोला जलविद्युत कम्पनीको १७ लाख ५० हजार कित्ता सेयर लिलामीका लागि खुला गरिएको छ । कम्पनीले आइतबार एक सूचना जारी गर्दै लिलामी खुला गरिएको जानकारी दिएको हो ।

बिज्ञापन

शिलबन्दी बोलपत्रद्धारा शेयर बिक्री खुला गरिएकोमा आगामी असोज २० गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ । कम्पनीको १:१.५ को अनुपातमा हकप्रद शेयर बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा आवेदन नपरेपछि उक्त शेयर बोलकबोल बढाबढ गरी बिक्री गर्न निष्काशनकर्ता कम्पनीको संचालक समितिको निर्णयानुसार उक्त शेयर खरीद गर्न इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुका लागि आवेदन आह्वान गरिएको हो ।

बिज्ञापन

बोलपत्र आवेदन फारम नविल बैंक लिमिटेडका शाखा कार्यालयहरु कोशी प्रदेश विर्तामोड शाखा, मधेश प्रदेश विरगञ्ज शाखा, बागमती प्रदेश हेटौँडा शाखा र जावलाखेल शाखा, गण्डकी प्रदेश लेकसाइट पोखरा शाखा, लुम्बिनी प्रदेश नेपालगञ्ज शाखा, कर्णाली प्रदेश बराहताल शाखा ९सुर्खेत०स सुदुर पश्चिम प्रदेश धनगढी शाखामार्फत भर्न सकिनेछ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते