एभरेष्ट बैंकले असोज १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको छ ।
बिज्ञापन
बैंकले असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यसअघि भदौमा बैंकले व्यक्तिगततर्फ ६.१० प्रतिशत र संस्थागततर्फ ५.१० प्रतिशत ब्याजदर दिएको थियो ।
बिज्ञापन
असोजमा दर ७.२९ प्रतिशत कायम गरिएको बैंकको आधार दर भदौमा ७.४५ प्रतिशत थियो ।








