होमपेज > स्वास्थ्यमन्त्री पौडेल र मिस नेपाल इन्टरनेशनल राउतबीच भेटवार्ता

स्वास्थ्यमन्त्री पौडेल र मिस नेपाल इन्टरनेशनल राउतबीच भेटवार्ता

बिज्ञापन
बिज्ञापन

मिस नेपाल इन्टरनेशनल २०२४, करुणा राउतले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग भेट गरी प्रजनन् स्वास्थ्यका विषयमा छलफल गरेकी छन्।

बिज्ञापन

पुल्चोकस्थित मन्त्री निवासमा भएको भेटमा राउतले ग्रामीण क्षेत्रमा महिलाको प्रजनन् स्वास्थ्यका क्षेत्रमा आफूले गर्न लागेको कामबारे जानकारी गराएकी थिइन्। राउत दुई महिनापछि जापानमा आयोजना हुन लागेको मिस इन्टरनेशनलमा भागलिन त्यसतर्फ जाँदै छिन्। त्यसअघि उनले दिगो विकासका लक्ष्यअन्तर्गत ब्यूटी विथ प्रपोज विधामा नेपालको दुर्गममा महिलाको प्रजनन् स्वास्थ्यका विषयमा सेवामूलक कार्यक्रमको तयारी गरेकी छन्।

बिज्ञापन

भेटका क्रममा स्वास्थ्यमन्त्री पौडेलले राउतले सुरू गर्न लागेको उक्त कार्यक्रमका लागि शुभकामना दिँदै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। मन्त्री पौडेल र राउत दुवै तनहुँबासी हुन्। अष्ट्रेलियामा रजिस्टर्ड नर्स राउत हालै सम्पन्न मिस नेपाल प्रतियोगितामा भाग लिन स्वदेश फर्केकी थिइन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते