होमपेज > हेर्नुहोस् तरकारी र फलफूलको आजको मूल्यसूची

हेर्नुहोस् तरकारी र फलफूलको आजको मूल्यसूची

बिज्ञापन
बिज्ञापन

कालिमाटी तरकारी थोक बजारमा आइतबार ठूलो गोलभेडा ८५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

बिज्ञापन

यस्तै सानो गोलभेडा ४५, टनेलको सानो गोलभेडा ५६.६७, रातो आलु ६८, मुढे रातो आलु ६१.६७, सेतो आलु ५३.३३, प्याज ९२.६७, गाजर १०८.३३, बन्दा ५५, स्थानीय काउली ८५, ज्यापु काउली ११०, सेतो मुला २२.३३, लाम्चो भन्टा ४५, तने बोडी ८५, घिउ सिमी ८५ टाटे सिमी ८५, तिते करेला ३५, लौंका ४५, परवर ९५ र चिचिण्डो ३५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

बिज्ञापन

यस्तै घिरौला ३५, झिगुनी ७५, पाकेको फर्सी ६३.६७, हरियो डल्ले फर्सी ८५, भिण्डी ४५, पिडालु ८५, स्कुस ३५, रायो साग ९५, पालुङ्गो साग १४०, तोरीको साग ८५, कन्ये च्याउ १६३.३३, डल्ले च्याउ ३९०, राजा च्याउ २९०, ब्रोकाउली १९०, भेडे खुर्सानी ५५, अदुवा २३० र लसुन २१५ रुपैयाँ प्रतिकिलोमा आइतबार बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा आइतबारको तरकारीको थोक मूल्य

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते