होमपेज > कमला न्यौपानेको ‘यो हाम्रो झण्डा’ गीतको भिडियो सार्वजनिक

कमला न्यौपानेको ‘यो हाम्रो झण्डा’ गीतको भिडियो सार्वजनिक

बिज्ञापन
बिज्ञापन

तरंग एल्बमबाट चर्चाको शिखरमा पुगेकी गीतकार, साहित्यकार, कमला न्यौपानेको (यो हाम्रो झण्डा) गीतको भिडियो सार्वजनिक भएको छ ।

बिज्ञापन

परदेशमा रहेर पनि आफ्नो मातृभूमि नेपाल र नेपाली गीत संगीतलाई असाध्यै माया गर्ने गीतकार साहित्यकारमा पर्दछीन गीतकार कमला न्यौपाने, निरन्तर आफ्नो सृजनालाई स्रोता दर्शक माझ पस्किने क्रममा अहिले भने उनले राष्ट्रियतालाई आत्मसात गर्दै, नेपालीको उच्च मान, नेपालीको शान सुर्य चन्द्रमा सुशोभित राष्ट्रिय झण्डा प्रतिको मायामा ओतप्रोत ९यो हाम्रो झण्डा० बोलको गीतको भिडियो, आफ्नै यूट्यूब च्यानल तरंग वेभ क्रियशनको बाट सार्वजनिक गरेकी छन् ्र

बिज्ञापन

सार्वजनिक उक्त गीतमा लोकप्रिय संगीतकार येदीन गजमेरको संगीत, संजीव बराइलीको संगीत संयोजन रहेको छ, गीतलाई गुञ्जन रेकर्डीङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा मिक्सिंग मास्टरिङ कृष्ण कुमार महर्जनले गरेका हुन ।

आवाज भने लोकप्रिय सदाबहार गायक रामकृष्ण ढकालको रहेको छ । गीतको भिडियोमा निर्देशन युवराज वाईवा , छायांकन निश्चल पौडेल, सम्पादन बिकाश दाहालको रहेको छ, ।

बिज्ञापन

भिडियोमा उम्दा कलाकार नरेश भट्टराई, कमल शिंह र कबिता न्यौपानेको रास्ट्र राष्ट्रियता र झण्डा प्रतिको माया समर्पण सहितको मनमोहक अभिनय देख्न पाईन्छ । भिडियोमा पोस्ट प्रोडक्सन म्यानेजरको रुपमा कार्य गायक अनुप रेग्मीले गरेका हुन् । गीतको भिडियोमा लगानीकर्ता प्रकाश न्यौपाने रहेका छन् ।

आउनुहोस हेरौं उक्त राष्ट्रिय गीतको पुरा भिडियो र हामी पनि राष्ट्रियप्रेममा मग्न हौँ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते