होमपेज > प्रभु बैंकका डेपुटी सीइओ मनोज न्यौपाने पक्राउ, सेञ्चुरीमा हुँदा रकम हिनामिना गरेको आरोप

प्रभु बैंकका डेपुटी सीइओ मनोज न्यौपाने पक्राउ, सेञ्चुरीमा हुँदा रकम हिनामिना गरेको आरोप

बिज्ञापन
बिज्ञापन

प्रभु बैंकका डेपुटी सीइओ मनोज न्यौपाने पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्युरो (सीआइवी)ले न्यौपानेलाई पक्राउ गरेको हो ।

बिज्ञापन

सेञ्च्युरी कमर्सियल बैंकमा हुँदा न्यौपानेले ऋण प्रवाह गर्ने क्रममा हिनामिना गरिएको भेटिएपछि पक्राउ गरिएको सीआइबी स्रोतले जानकारी दिएको छ । यस प्रकरणमा सीआइबीले यसअघि ११ जनालाई पक्राउ गरिसकेको र थप एक जनालाई पक्राउको तयारी गरिरहेको जनाइएको छ । न्यौपाने २०७८ असारमा सेञ्च्युरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । प्रभु बैंक र सेञ्च्युरी मर्ज भएपछि न्यौपाने वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत बनेका हुन् । न्यौपानेले सेञ्च्युरी बैंकमा हुँदा प्रवाह गरेको ऋणकै विषयमा प्रहरीले पक्राउ गरेको हो ।

बिज्ञापन

नेपाल राष्ट्र बैंकको अनुरोधमा दुरुपयोग भएको ऋणको अनुसन्धान भइरहेको स्रोतले जानकारी दिएको छ । सोही अनुसन्धानको शिलशिलामा न्यौपानेलाई पक्राउ गरिएको हो । न्यौपाने नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव नेपालका भाञ्जा हुन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते