होमपेज > ३२ करोड बचत ठगी गर्ने शिवशिखर सहकारीका सञ्चालक पक्राउ

३२ करोड बचत ठगी गर्ने शिवशिखर सहकारीका सञ्चालक पक्राउ

बिज्ञापन
बिज्ञापन

शिवशिखर वहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय महेन्द्रनगर, त्रिभुवन बस्ती र बेलौरीका वचतकर्ताहरुले जम्मा गरेको वचत रकम फिर्ता माग्दा नपाएको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

बिज्ञापन

शिवशिखर वहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय महेन्द्रनगरका सञ्चालक समिति समेतका पदाधिकारीहरुले हाल सम्म ३१,९७,०३९५५ (३१ करोड ९७ लाख तीन हजार ९५५) वचत हिनामिना गरी ठगी गरेको आरोप छ ।

बिज्ञापन

हालसम्म ३,६७१ जनाले शिवशिखर वहुउद्देश्यीय सहकारी संस्थाको शाखाविरूद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुर कार्यालयमा जाहेरी पेश गरेकोमा सो जाहेरी दर्ता गरिएको थियो । प्रहरीले अनुसन्धानको क्रममा उक्त सहकारीका पदाधिकारी प्रतिवादी गीता शर्मा, केदार नाथ शर्मा, पुस्कर मल्ल र अमिस राज भण्डारीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएर अनुसन्धान कार्य भई रहेको जानकारी दिएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते