होमपेज > एनएमबि बैंकले गर्‍यो एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

एनएमबि बैंकले गर्‍यो एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

बिज्ञापन
बिज्ञापन

एनएमबि बैंकले बुद्ध एयरसँगको सहकार्यमा एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ । आज आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले कार्ड सार्वजनिक गरेका हुन् ।

बिज्ञापन

बैंकले अजय रत्न शाक्यलाई पहिलो कार्ड प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बुद्ध एयरको सहकार्यमा कार्ड जारी गर्न पाउँदा खुसी व्यक्त गर्दै बैंकिङ क्षेत्रमा ऐतिहासिक हुने हुने विश्वास व्यक्त गरे । उनका अनुसार यो कार्ड अन्य बैंकमा प्रयोग गर्दा पनि कुनै शुल्क लाग्ने छैन । यस कदमसंगै एमएमबि बैंक पनि पर्यटन क्षेत्रको विकासको योगदानमा सहभागी भएको बताए ।

बिज्ञापन

त्यस्तै बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्र बस्नेतले बैंकसंग सहकार्य गर्न पाउँदा खुसि व्यक्त गर्दै वि च्याटमार्फत चीनबाट अनलाइनको माध्यमबाट टिकट काट्न सकिने र यसले पर्यटनको साथै समग्र देशको अर्थतन्त्रमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते