प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३९ विन्दुले बढेको छ।
बिज्ञापन
यससँगै सूचक २०४५.८५ अंकमा आएको छ। १ लाख ८२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १८ कम्पनीको ४२२ कित्ता सेयर कारोबार भएको हो। यो सेसनमा कुल २८ पटक सेयर कारोबार भएको हो।
बिज्ञापन
१३ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन।








