होमपेज > घण्टाको १५ सय र एक रातको ६ हजार भन्दै होटल संचालिकाले नै प्रहरीलाई केटी मिलाइदिने भनेपछि…

घण्टाको १५ सय र एक रातको ६ हजार भन्दै होटल संचालिकाले नै प्रहरीलाई केटी मिलाइदिने भनेपछि…

बिज्ञापन
बिज्ञापन

अत्तरियाको एक होटलबाट वेश्यावृतिमा संलग्न भएको आशंकामा ३ महिलालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको गोदावरी नगरपालिका- २ अत्तरियाबाट इलाका प्रहरी कार्यालय मालाखेतीबाट सादा पोषाकमा खटिएको प्रहरी टोलीले रिङ्गरोडमा रहेको पुजा होटलबाट ३ महिलालाई पक्राउ गरेको हो ।

बिज्ञापन

मंगलबार साँझ सादा पोषाकमा बुझ्न गएका प्रहरीलाई होटल संचालिकाले नै केटी मिलाइदिने बताएपछि खानतलासी गर्दा वेश्यावृतिका लागि होटलमा राखेका २ महिला फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताएका छन ।

बिज्ञापन

उनका अनुसार साधा पोषकमा बुझ्न भएका प्रहरीलाई ३५ बर्षीय होटल संचालिकाले केटी मिलाइदिन्छु भन्दै मुल्यको बार्गेनिङ समेत गरेकी थिइन । उनले १ घण्टाको १५ सय र एक रातको ६ हजार भनी २ महिलालाई होटलमा देखाएकी थिइन । प्रहरीका अनुसार ति महिला धादिङ घर भइ हाल गोदावरी नगरपालिका – २ तेघरीमा बस्दै आएकी थिइन ।

प्रहरीले होटल संचालिका सहित तिनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते