असार १७ देखि १९ सम्म हिमालयन एभरेष्टले निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्दै
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले भर्चुअल माध्यमबाट असार १७ देखि १९ गतेसम्म निर्जीवन बीमा अभिकर्ताको तालीम सञ्चालन गर्ने भएको छ। यसका लागि योग्यता कम्तीमा +२ पास…


