आइएमई लाइफ इन्स्योरेन्सका कर्मचारीलाई इला होटल एन्ड रिसोर्टमा १५% सहुलियत प्रदान
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीलाई इला होटल एन्ड रिसोर्ट अन्तर्गत रहेका होटलहरुका सेवामा १५ प्रतिशत सहुलियत प्रदान गर्ने भएको छ । कम्पनी…


